कोरोना संक्रमणबाट आज मध्यान्नसम्म थप ५ जनाको मृत्यु

काठमाडौं । कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ, लमजुङ र नवलपरासीमा संक्रमितको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा र बुढीगंगामा एक–एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर पाँचकी ४९ वर्षीया महिला र विराट शिक्षण अस्पतालमा बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय … Continue reading कोरोना संक्रमणबाट आज मध्यान्नसम्म थप ५ जनाको मृत्यु